गोरु काटेको आरोपमा चारजना पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      ३० माघ २०७७, शुक्रबार २०:१८ मा प्रकाशित     
गोरु काटेको आरोपमा चारजना पक्राउ

रोल्पा । रोल्पामा गोरु काटेको आरोपमा चारजना पक्राउ परेका छन् ।

रोल्पा नगरपालिका–६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरीचौकी कोटगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई ४० किलो गोरुको मासुसहित पक्राउ गरेको जनाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •