राप्रपाले प्रजातन्त्र दिवस मनाउने


[ss_social_share]
लेखक : लेखापढी      २७ माघ २०७७, मंगलवार १४:०८ मा प्रकाशित     
राप्रपाले प्रजातन्त्र दिवस मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । अध्यक्ष कमल थापाले ट्वीटमार्फत् जानकारी दिएका छन् । 

आज बिहान बसेको राप्रपा अध्यक्षत्रयको बैठकले आउँदो फागुन ७ गते सम्पूर्ण जिल्लाहरुमा सभा गरी पार्टीको झन्डा र चुनाव चिह्न अनावरण गर्ने र प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले समायोजन बाँकी रहेका जिल्लाहरुको समायोजन एक हप्ताभित्र टुंग्याउने निर्णय पनि गरेको छ । यस्तै, फागुन १ र २ गते पार्टीका जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक गर्ने निर्णय गरिएको हो।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •