प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुग्नुभएको छ ।
आफूहरु नै आधिकारिकता नेकपा भएको दाबी गर्न र आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिन उनी निर्वान आयोग पुगेका हुन् ।