काठमाडौंमा नेकपा ओली समूहको शक्ति प्रदर्शन


[ss_social_share]
लेखक : लेखापढी      २३ माघ २०७७, शुक्रबार १४:३९ मा प्रकाशित     
काठमाडौंमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो ।

यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सत्यनारायण मण्डललगायत नेता–कार्यकर्ताले सम्बोधन गरिरहेका छन ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares