जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर, ११ जना पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २२ माघ २०७७, बिहीबार १५:२३ मा प्रकाशित     
जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर, ११ जना पक्राउ

पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ । नेकपा नेता रामचन्द्र झा र मातृका यादव नेतृत्वको टोलीले जवरजस्ती पसल बन्द गराउँन खोजेपछि व्यापारी र आन्दोलनकारी समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको   हो ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •