आन्दोलनकारीहरूले सडकमै पकाए, सडकमै खाए


[ss_social_share]
लेखक : लेखापढी      २२ माघ २०७७, बिहीबार १३:५५ मा प्रकाशित     
आन्दोलनकारीहरूले सडकमै पकाए, सडकमै खाए

पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार देशव्यापी आमहड्तालका क्रममा कार्यकर्ताले सडकमै भात पकाएर खाएका छन् ।

कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै भात पकाएका हुन् ।

दाहाल–नेपाल समूहका कार्यकर्ताले सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । केही ठाउँमा नेकपा कार्यकर्ताले गाडी, मोटरसाइकलसमेत जलाइदिएका छन् ।

 

67% LikesVS
33% Dislikes
Spread the love !
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares