प्रचण्ड-माधव समूहको आमहडताल साँझ ६ बजेपछि अन्त्य हुने
[ss_social_share]
लेखक : लेखापढी २२ माघ २०७७, बिहीबार १५:१४ मा प्रकाशित
नेकपा प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।