आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताकाे मसाल जुलुस


[ss_social_share]
लेखक : लेखापढी      २१ माघ २०७७, बुधबार १९:३० मा प्रकाशित     
आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताकाे मसाल जुलुस

काठमाडाैं । बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् ।  आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले  मसाल जुलुस निकालेका छन्  ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares