रियालिटी शो: नेपाल स्टार बिजेता बनिन पोखराकी एलिना गुरुङ


[ss_social_share]
लेखक : लेखापढी      १९ माघ २०७७, सोमबार ०२:२९ मा प्रकाशित     
रियालिटी शो: नेपाल स्टार बिजेता बनिन पोखराकी एलिना गुरुङ

काठमाडौं । सांगितिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ बनेकी छन् ।

नेपाल टेलिभजनको प्रस्तुतिमा की इन्टरटेनमेन्ट एन्ड रिसर्चले उत्पादन गरी प्रशारण भएको शोको अन्तिम प्रतिस्पर्धा माघ १७ गते बेलुकी सकिएको हो ।

अन्तिम प्रतिस्पर्धामा पोखराकी एलिना गुरुङ पहिलो सिजनको उपाधि विजेता घोषणा भइन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •