युटुव (YouTube) मा सार्वजनिक भयो ‘आमा’ फिल्म


[ss_social_share]
लेखक : लेखापढी      १६ माघ २०७७, शुक्रबार २१:१३ मा प्रकाशित     
युटुव (YouTube) मा सार्वजनिक भयो ‘आमा’ फिल्म

बुढासुब्बा डिजिटलको आधिकारिक युट्यूव च्यानलमार्फत दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ युट्वमार्फत सार्वजनिक भएको छ।

शुक्रबार निर्माण टिमले  फिल्म सार्वजनिक गरेको हो ।

फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन् ।

हेर्नुहाेस पुरा चलचित्र

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •