भारत र चीनबीच उत्तर सिक्किम सीमाक्षेत्रमा पुनः भिडन्त, केही सैनिक घाइते


[ss_social_share]
लेखक : लेखापढी      १२ माघ २०७७, सोमबार १५:५७ मा प्रकाशित     
भारत र चीनबीच उत्तर सिक्किम सीमाक्षेत्रमा पुनः भिडन्त, केही सैनिक घाइते

भारत र चीनबीच विवादित सीमाक्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ ।

सो भिडन्त तीन दिनअघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख छ । पछिल्लाे भिडन्त उत्तरी सिक्किमका नाखुलापास क्षेत्रमा भएकाे जनाइएकाे छ । चिनियाँ सेनाले भारतीय सीमाक्षेत्रमा प्रवेश गर्न खाेजेपछि बलपूर्वक फिर्ता पठाइएकाे समाचारमा जनाइएकाे छ । 

 

दुई देशबीच सीमा विवादका विषयमा विगतमा पनि भिडन्त हुने गरेका र विगतमा लद्दाखको गलवाल उपत्यकामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । gettyimages

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •