बालुवाटारमा प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल


[ss_social_share]
लेखक : लेखापढी      १० माघ २०७७, शनिबार १९:०४ मा प्रकाशित     
बालुवाटारमा प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल

 प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् ।

 शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँगको भेटघाटमा नेकपा अध्यक्ष रहेका ओलीले जनयुद्धमा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

 

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •