बाइडेनको शपथ ग्रहण समारोहमा सुपरस्टार लेडी गागाले गाइन राष्ट्रिय गान


[ss_social_share]
लेखक : लेखापढी      ८ माघ २०७७, बिहीबार २०:०२ मा प्रकाशित     
बाइडेनको शपथ ग्रहण समारोहमा सुपरस्टार लेडी गागाले गाइन राष्ट्रिय गान

एजेन्सी । लेडी गागाले बाइडेनको सपथ समारोहमा अमेरिकाको राष्ट्रगान गाएकी थिइन् । उनले बुलन्द आवाजमा जब अमेरिकाका राष्ट्रगान गाइन् तब सबैले उनलाई मात्रै हेरिरहे । 

 जो बाइडेनको सपथ ग्रहण समारोहमा थुप्रै हस्तीको उपस्थिती रह्यो र लेडि गागाकाे प्रस्तुतीले सबैको मन जित्न सफल पनि भए । उनले सोसल मिडियामा  ब्याचको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘जैतुनको हाँगासहित एउटा परेवा ।’

उनी यस पटक राष्ट्रपति चुनावमा बाडेनको अभियानमा सहभागी भएकि थिइन् । 

अमेरिकी राष्ट्रपति चुनावको अघिल्लो दिन गागालाई पश्चिमी पेन्सल्भेनियाको उम्मेद्वार बाडेनसँग देखिएको थियो। एजेन्सीहरू

 

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •