दुई रूपैँयाका दरले बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य


[ss_social_share]
लेखक : लेखापढी      ६ माघ २०७७, मंगलवार १०:४८ मा प्रकाशित     
दुई रूपैँयाका दरले बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ। 

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः  ११० रूपैयाँ र ९३ रूपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares