प्रतिनिधि सभा विघटन मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै


[ss_social_share]
लेखक : लेखापढी      २ माघ २०७७, शुक्रबार ११:१३ मा प्रकाशित     
प्रतिनिधि सभा विघटन मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे कुनै निर्णय भएको थिएन ।

बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे कुनै निर्णय भएको थिएन।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा राष्ट्रिय सरोकारको विषय त हो नै, संविधानको गम्भीर उल्लंघन भएको पेचिलो मुद्दा पनि हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •