प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा: अर्को पेशी शुक्रबार


[ss_social_share]
लेखक : लेखापढी      २९ पुष २०७७, बुधबार १८:३८ मा प्रकाशित     
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा: अर्को पेशी शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबार बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिकमा भन्नेबारे बहस भएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान बुधबारको बहसमा सरकारी पक्ष असहमत देखिएको थियो ।

आजको इजलासमा मुद्दाको पक्षको तर्फबाट बहस गरेका अधिकांश अधिवक्ताहरुले बृहत पूर्ण इजलासबाट मुद्दाको सुनुवाई गर्न माग गरेका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •