कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार १७:०३ मा प्रकाशित     
कक्षा ११  र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।

अदालतका न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै नयाँ पाठ्यक्रम लागु गर्ने बाटो खुलेको हो ।

गणित विषयलाई उपेक्षा गरिएको भन्दै भागवता अर्यालले रिट दायर गरेकाेमा रिट खारेज भएसँगै अब नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुनेछ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •