माघ १ गते माघेसंक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय


[ss_social_share]
लेखक : लेखापढी      २६ पुष २०७७, आईतवार १४:५७ मा प्रकाशित     
माघ १ गते माघेसंक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

सरकारले माघ १ गते  माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,’ ओलीले भने । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •