पुनर्जागरण प्रत्यक्ष प्रसारणको सुरुवात ”INSIGHTS” कार्यक्रम


[ss_social_share]
लेखक : लेखापढी      २१ पुष २०७७, मंगलवार १४:५७ मा प्रकाशित     
पुनर्जागरण प्रत्यक्ष प्रसारणको सुरुवात ”INSIGHTS” कार्यक्रम

काठमाडौँ- बर्तमान समयमा कोभिड-१९ को कारण देखिएको नैरास्यतालाई मध्यनजर गर्दै एक सकारात्मक संदेश र छलफल मार्फत युवाबर्ग, ब्याबसायी, उधमी र समाजलाई पुनर्जागरण गराउने उदेश्यका साथ लेखापढी डट कमले हरेक हप्ता सोमबार साझ ७:४५ बजे फेशबुक पेज ”लेखापढी म्यागजिन” मार्फत प्रत्यक्ष प्रसारणको सुरुवात गरेको छ |

 ”INSIGHTS” नामक कार्यक्रम एक स्वतन्त्र छलफल कार्यक्रम रहनेछ | कार्यक्रममा समाजमा रहेका सफल युवा उधमी, ब्याबसायी, खेलाडी, गायक र अन्य बिबिध क्षेत्रका संघर्षरत व्यक्तित्वहरुलाई निम्त्याउने र छलफल गर्ने योजना अनुरुप अघि बढ्ने रहेको छ |

लेखापढी डट कमको कार्यक्रम संचालन दुई जना उदयमान युवा ”गोकुल अधिकारी र फुर्बा लामा” ले गर्दैछन |
हेर्नुस कार्यक्रम भिडियो साथै प्रतिकृया ब्यक्त गरिदिनुहोला:
https://www.facebook.com/Lekhapadhimedia/photos/a.336037480478696/863994187683020/

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •