नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २० पुष २०७७, सोमबार १४:३५ मा प्रकाशित     
नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनी कपिलबस्तुबाट काठमाडौं आउन लागेको बेला नागढुङ्गामा उनको निजी सवारी जाँच गर्ने क्रममा सो रकम फेला परेका उच्च प्रहरी अधिकारीले जानकारी दिए । 

सो रकम हुण्डीका लागि प्रयोग गरिन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •