आईपिओ: तयार रहनुहोस इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ निष्काशन मिति तोकियो


[ss_social_share]
लेखक : लेखापढी      १६ पुष २०७७, बिहीबार ००:५९ मा प्रकाशित     
आईपिओ: तयार रहनुहोस इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ निष्काशन मिति तोकियो

काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ यहि पुष २६ गते देखि निस्काशन हुने भएको छ | धितोपत्र बोर्ड, नेपाल रास्ट्र बैंकबाट आईपीओ निष्काशनको अनुमति दिईसकेकाले पुष २६ गतेबाट आबेदन खुल्ला गर्ने सम्पूर्ण तयारी भएको जानकारी बैंकले दिएको छ |

२० अर्ब चुक्ता पुजी रहेको बैंकले ८ अर्ब रुपैया बराबरको ८ करोड कित्ता आईपीओ निशाकशन गर्ने जनाएको छ | हाल चुक्ता पुजी ६० प्रतिशत रहेको छ अर्थात् १२ अर्ब रुपैया रहेको छ भने बाकी चालिस प्रतिशत अर्थात ८ अर्ब रुपैया पुजी सर्बसाधारण सेयर दिएर पुर्याउनु पर्नेछ | 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •