प्रचण्ड-नेपाल समूह सानो झिल्का, विलाएर जान्छन् : लेखराज भट्ट


[ss_social_share]
लेखक : लेखापढी      १५ पुष २०७७, बुधबार १६:२२ मा प्रकाशित     
प्रचण्ड-नेपाल समूह सानो झिल्का, विलाएर जान्छन् : लेखराज भट्ट

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई सानो झिल्को भएको बताएका छन् ।

केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले भने, “त्यो सानो झिल्को हो । विलाएर जान्छ । भोलि हराउँछ ।”
उनले ओलीकै नेतृत्वमा नेकपा अघि बढ्ने बताए । प्रचण्ड-नेपाल निर्वाचनबाट डराएको मन्त्री भट्टको आरोप छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •