संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइयाे, अन्तरिम आदेश दिएन


[ss_social_share]
लेखक : लेखापढी      ८ पुष २०७७, बुधबार १३:४८ मा प्रकाशित     
संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइयाे, अन्तरिम आदेश दिएन

काठमाडौं । संसद् विघटनविरुद्धकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ । प्रधानन्यााधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएकाे हाे ।

इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरे ।

शुक्रबार संवैधानिक इजलासमा याे मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा साे मुद्दामा सुनुवाइकाे माग गरेका थिए ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •