राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड


[ss_social_share]
लेखक : लेखापढी      ३० मंसिर २०७७, मंगलवार १५:२५ मा प्रकाशित     
राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै तत्काल खारेजका लागि आग्रह गरेका छन् ।

उनले अध्यादेश जारी भएपछि तत्काल खारेजका लागि आग्रह गरेको स्रोतले जानकारी दियो । दाहाल निकट स्रोतका अनुसार “अध्यक्षज्यूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउनुभएको छ । त्यसैले असंवैधानिक अध्यादेश तत्काल खारेज हुनुपर्छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •