हेलम्बुमा एक करोड लागतमा मन्दिर निर्माण


[ss_social_share]
लेखक : लेखापढी      २२ मंसिर २०७७, सोमबार १४:०४ मा प्रकाशित     
हेलम्बुमा एक करोड लागतमा मन्दिर निर्माण

काठमाडौं। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा महादेव मन्दिर निमार्णपश्चात् प्राण प्रतिस्ठा राख्ने कार्य सम्पन्न भएको छ । स्थानीय समाजसेवी नयनबहादुर पण्डित र बालकृष्ण पण्डितको अग्रसरतामा करिब एककरोड लागतमा मन्दिर निर्माण  भएको हो । हेलम्बु गाउँपालिकाको वडा नम्बर ६ मा इच्छेश्वर महादेवको मन्दिर निर्माण  गरिएको समासेवी बालकृष्ण पण्डितले जानकारी दिए । 

प्रदेश सरकारको ३० लाख, प्रदेश सांसद युवराज दुलालको सहयोगमा स्थानीय तह पुर्वाधार विकास कार्यक्रमबाट १५ लाख र हेलम्बु गाउँपालिकाको ५ लाख आर्थिक सहयोग तथा अन्य स्थानीयसँग सहयोग संकलन गरेर मन्दिर निर्माण गरिएको हो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •