बीबीसी हन्ड्रेड विमिन २०२०: नेपालबाट १९ वर्षीया सपना रोका मगर


[ss_social_share]
लेखक : लेखापढी      ९ मंसिर २०७७, मंगलवार १४:५३ मा प्रकाशित     
बीबीसी हन्ड्रेड विमिन २०२०: नेपालबाट १९ वर्षीया सपना रोका मगर

बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत  म्याग्दीकी १८ वर्षीया सपना रोका मगर छनौट भएकी छिन |
यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ।

यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।

बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन्।

“यसबाट मैले थप प्रोत्साहन पाएकी छ। अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।”

उनीबारे कमल परियारले बनाएको यो भिडिओमा हेर्नुहोस्।

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •