टर्की र ग्रीसमा शक्तिशाली भूकम्प


लेखक : लेखापढी      १५ कार्तिक २०७७, शनिबार ०५:१९ मा प्रकाशित     
टर्की र ग्रीसमा शक्तिशाली भूकम्प

सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्‍याएको छ।

हाल सम्म ६ जनाको मृत्यु भएको तथा २०२ जना घाइते भएको जनाएको छ |
टर्कीको तेस्रो ठुलो शहर इज्मिरमा धेरै क्षति भएको छ |