‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको तर देउवालाई नभेटेको


लेखक : लेखापढी      ६ कार्तिक २०७७, बिहीबार १४:५६ मा प्रकाशित     
‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको तर देउवालाई नभेटेको

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ ।
रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले रअ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पारेका हुन् ।