रघुबीर चन्दको गजल


[ss_social_share]
लेखक : लेखापढी      २९ आश्विन २०७७, बिहीबार ०३:४२ मा प्रकाशित     
रघुबीर चन्दको गजल

बिहानीले दिन हुने शुरूवात बिगार्दैछ !
हुरी  झैँ  सपना बतास भई हराउँदैछ !!

अन्याय र अत्याचारले पराकाष्ठा नाघिदैछ !
लोकतान्त्रिक पद्धतिको बाटो यहाँ बिरिदैछ !!

मनहरू जलनका हर्कतले तर्साउदैछ !
मुलुकलाई आज यहाँ गणतन्त्र गिज्याउदैछ !!

चोक,चौतारा,खेत -खेताला बहस गरिदैछ !
ओझेल पर्दै राष्टियता संक्रमण चुलिंदैछ !!

बेस्वादे फल बनि फियो जति गलाउँदैछ !
चक्रव्यूहमा चन्द्र -सूर्य ढिपी ले फसाउँदैछ !!


रघुबीर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम


हामीलाई ईमेल मार्फत लेख-रचना पठाउन सक्नुहुन्छ-
 lekhapadhee@gmail.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •