ध्रुव वाग्लेकाे गजल


[ss_social_share]
लेखक : लेखापढी      १८ आश्विन २०७७, आईतवार १४:५९ मा प्रकाशित     
ध्रुव वाग्लेकाे गजल

 

के बन्थ्यो र देश यस्तै सरकार भएपछि ।
दुईतिहाई छ भन्दै मतको अहंकार भएपछि ।।

मत दिने जनता नै आज पाखे भए तिनलाई ।
के आश गर्नु दिमागमै कुसंस्कार भएपछि ।।

हाम्रो भन्दा राम्रो मान्छे ल्यानुपर्छ भन्दा ।
‘प्रहरी मेरो साथी’बाटै अत्याचार भएपछि ।।

 

सभ्य अनि स्वस्छ समाज के बन्ला र खै ! ।
आफ्नै बाबुबाट छोरी बलत्कार भएपछि ।।

 


ध्रुव वाग्ले
काठमाडाैं 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •