कोरोना संक्रमित स्वास्थ्य उपचारमा संलग्न सम्पूर्णको २५ लाखको बिमा


[ss_social_share]
लेखक : लेखापढी      ७ आश्विन २०७७, बुधबार २१:४४ मा प्रकाशित     
कोरोना संक्रमित स्वास्थ्य उपचारमा संलग्न सम्पूर्णको २५ लाखको बिमा

काठमाडौँ- सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई साउन १ गतेदेखि लागू हुनेगरी  २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको हो ।
lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •