जसपाले संबिधान दिवस नमनाई शान्तिपुर्ण बिरोध गर्ने (बिज्ञप्ति सहित)


[ss_social_share]
लेखक : लेखापढी      ३ आश्विन २०७७, शनिबार ०५:५१ मा प्रकाशित     
जसपाले संबिधान दिवस नमनाई शान्तिपुर्ण बिरोध गर्ने (बिज्ञप्ति सहित)

काठमाडौँ- जनता समाजवादी पार्टीले शुक्रबार एक प्रेस बिज्ञप्ति जारि गरि संविधान संसोधन नभएसम्म संविधान दिवस बहिष्कार गर्ने जनाएको छ। संबिधान दिवसको पुर्ब सन्ध्यामा उक्त बिज्ञप्ति जारि गरेको छ ।

संविधानले मधेशी, आदिवासी जनजाति, दलित, शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक लगायतका समुदायको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने जसपाको माग छ।
जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी संविधान जारी गरेको जसपाको ठहर छ। संविधान विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण रहेको जसपाले विज्ञप्तिमा उल्लेख गरेको छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •