लामो दुरीको यातायात र आन्तरिक हवाई उडान ५ गते देखि सुचारु हुने


[ss_social_share]
लेखक : लेखापढी      ३० भाद्र २०७७, मंगलवार ०३:३४ मा प्रकाशित     
लामो दुरीको  यातायात र आन्तरिक हवाई उडान ५ गते देखि सुचारु हुने

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लामो दुरिको यातायात र आन्तरिक हवाई उडान आगामी ५ गते बाट नियमित संचालन हुने निर्णय गरेको गरेको छ |

देश भरि कोरोना संक्रमण बढे पश्च्यात लामो दुरीको यातायात संचालनमा रोका लगाएको थियो |

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •