अंकुर चन्दको गजल


[ss_social_share]
लेखक : लेखापढी      २७ भाद्र २०७७, शनिबार ०३:५४ मा प्रकाशित     
अंकुर चन्दको गजल

तिमिलाइ बुझ्ने, रहर भो मलाई !
तिमिसाथ रुझ्ने, रहर भो मलाई !!

पोख ब्यथाहरु, जति छन् मनैमा,
तिम्रो आशु पुछ्ने, रहर भो मलाई !!

चोखो देखे त्यो मन, अति चोखो देखे,
देउता मानी पुज्ने, रहर भो मलाई !!

सधैं याद पुग्छ, अब त स्वयम नै,
तिमि सामु पुग्ने, रहर भो मलाई !!


अंकुर चन्द
बेद्कोट नगरपालिका 
कंचनपुर
 (लेखापढी म्यागजिनका नियमित साहित्यकार अंकुर चन्द प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।)

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •