१. इतिहासमा आजको दिन २२ अगष्ट १८४८ मा संयुक्त राज्य अमेरिकाले मेक्सिकोबाट केही भूभाग छिनेर लिएको थियो, जसलाई पछि न्यु मेक्सिको भनेर नामकरण गरियो ।
२. सन् १८४९ मा आजको दिन इतिहासमा पहिलो पटक हवाई आक्रमण भएको थियो । अष्ट्रो हंगेरियन साम्राज्यले इटालियन शहर भेनिस माथि पाइलट विहीन बलुनबाट हवाई आक्रमण गरेको थियो ।
३. सन् १९४३ को २२ अगष्टका दिन सोभियत लाल सेनाले युक्रेनियन शहर खार्कोभलाई नाजी सेनाबाट मुक्त गराएका थिए ।