धुम्रपान छाेड्न चाहनुहुन्छ, अपनाउनुहाेस यी ५ टिप्स, अवश्य छुटनेछ ।


धुम्रपान छाेड्न चाहनुहुन्छ, अपनाउनुहाेस यी ५ टिप्स, अवश्य छुटनेछ ।

हामी जान्दछौं, धूम्रपान छोड्न सजिलो छैन । तर धुम्रपान गर्नुहुन्छ भने यसलाई छाेडनु एउटा राम्राे काम हाे । धुम्रपान छाेडनका लागि धेरै अप्ठेराे हुन सक्दछ तर याे असम्भव भने छैन । धुम्रपान छाेडन पनि सकिन्छ । यदी तपाई धुम्रपान छाेडने प्रयासमा हुनु हुन्छ भने पक्कै पनि यी टिप्सहरूले अवश्य पनि सहयाेग गर्नेछ । आउनुहाेस हामीसँग हामी तपाईलाई केही उपयाेगी टिप्स बताउनेछाैं जुन तपाई र तपाईकाे साथिका लागि सहयाेगी हुन सक्दछन् ।   

१.

धुम्रपान एउटा यस्ताे लत हाे जुन छाेडन सजिलाे छैन । यदी तपाई विस्तारै विस्तारै धुम्रपान छाेडछु भन्ने साेच्नु भएकाे छ भने त याे काम झन कठिन हुनेछ । तपाईले एक पटक निश्चिन्त भएर आजैबाट धुम्रपान छाेडन सुरू गर्नु भयाे भने केही सहज हुनेछ ।

२.

एकपटक जब धुम्रपान छाेड्ने प्रयास गरिरहनु भएकाे छ र छाेड्न सुरू गरिसक्नु भयाे तर असंभव लागिरहेकाे छ भने आफूलाई प्राेत्साहित गर्दै आत्मविश्वास वलियाे बनाइ राख्नुहाेस । तपाईकाे याे प्रयास पक्कै सफल हुनेछ । 

३.

धुम्रपान गर्ने बानीले तपाईलाई प्रत्येक समय याद आइरहनेछ की तपाईलाई धुम्रपान गर्नु छ । यसबाट बच्नका लागि तपाई अन्य कुनै काममा व्यस्त रहनुहाेस जसले तपाईलाई खुशी दिलाउँदछ । सामान्यतया तनाबले धुम्रपान गर्नका लागि प्रेरित गर्दछ, यसैले तपाई स्वयम खुशी रहनु भयाे भने धुम्रपानकाे तलतल कम हुँदै जानेछ । र अन्य काममा व्यस्त हुनु भयाे भने यसले तपाईलाई सहयाेग गर्नेछ । 

४.

यदी धुम्रपान छाेड्दा तपाईलाई कुनै पाचनसम्बन्धी समस्याहरू आएमा डक्टरहरूसँग परामर्श लिने गर्नु पर्दछ तर याे नभुल्नुहाेस की तपाईले धुम्रपान छाेडिसक्नुभयाे । 

५.


लेखापढी