३४ औं पटक काेराेनाका कारण कक्षा १० (मेट्रिक) पास


३४ औं पटक काेराेनाका कारण कक्षा १० (मेट्रिक)  पास

एजेन्सी । काेराेना संक्रमणका कारण विश्वभर शिक्षा व्यवस्थालाइ नैं प्रभाव पारिरहेकाे छ । शिक्षा क्षेत्रमा धेरै नाेक्सान भइरहेकाे छ तर त्यही एक जना भारतकाे हैदरावाद तेलंगनाका ५१ वर्षीय विद्यार्थी खुशी दिलायाे । ३३ वर्ष देखि उनी कक्षा १० (मेट्रिक) फेल भइरहेका थिए तर काेराेना भाइरसका कारण उनी पास हुन सफल भए । 

काेराेना भाइरसकाे संक्रमणलाइ मध्यनजर गर्दै भारत सरकारले गरेकाे फैसलाका कारण उनी सफल भएका हुन । काेराेनाका कारणा तलंगना तेलंगाना बोर्ड ले परिक्षा रद्द गरेर सबै विद्यार्थीहरूलाइ प्रमाेट गरेका थिए । उनले भने उनलाइ अंग्रेजी पास गर्न सारै कठिन थियाे…. हरेक पटक उनलाइ अंग्रेजीमा ३० भन्दा कम अंक प्राप्त गर्दथे ।