सिर्जना र लेखक – लेखापढी ज्ञान (तपाइ पनि कमेन्ट गरेर थप्नुहाेस !!)


[ss_social_share]
लेखक : लेखापढी      २३ श्रावण २०७७, शुक्रबार १४:०२ मा प्रकाशित     
सिर्जना र लेखक – लेखापढी ज्ञान (तपाइ पनि कमेन्ट गरेर थप्नुहाेस !!)

लेखापढी ज्ञान अन्तर्गत यस श्रृङ्खलामा सिर्जना र लेखकबारे जानकारी प्रस्तुत गर्देछौं । पक्कै पनि  यस ज्ञानले तपाइहरूलाइ सहयोग पुग्नेछ भन्ने आशा लिएका छौं यस यस्ते थप प्रस्तुतिका लागि हाम्रो वेवसाइट www.lekhapadhee.com हेर्दै गर्नुहोला  !!! हामी प्रत्येक समय अपडेट गर्दै गर्नेछाैं । 

क्र.सं.सिर्जना लेखक
1.मुनामदनलक्ष्मिप्रसाद देवकाेटा
2.शिरिसकाे फूलपारिजात (विष्णुकुमारी वाइवा)
3.पल्पसा क्याफेनारायण वाग्ले
4.कर्णाली ब्लुजबुद्दिसागर 
5.जीवन काँडा की फूलझमक कुमारी घिमिरे
6.सेताे बाघडाइमण्ड समसेर राणा
7.राधाकृष्ण धाराबासी
8.जय भुडिभैरव अर्याल
9.लुनयनराज पाण्डे
10.सेताे धरतीअमर न्याैपाने
11.पागल बस्तीसरूभक्त
12.चिना हराएकाे मान्छेहरिवंश् आचार्य
13.छापामार युवतिकाे डायरीतारा राइ
14मयुर टाइम्सनारायण वाग्ले
15Seasons of Flightमञ्जुश्री थापा
16.रेगिस्तान डायरीदेवेन्द्र भट्टराइ
17.त्याे नेपालदधि सापकाेटा
18अन्तरमनकाे यात्राजगदीश घिमिरे
19.साया, समर लभसुविन भट्टराइ
20साेच कर्ण शाक्य
21.तरूनी खेतीसरूभक्त
22.खुशी विजय कुमार
23.झाेलाकृष्ण धारावासी
24.खलंगामा हमलाराधा पाैडेल
25.दमिनी भिर राजन मुकारूङ
26.खान पुगाेस दिन पुगाेस रविन्द्र मिश्र
27.प्रयाेगशालासुधिर शर्मा
28.रक्तकुण्डकृष्ण अविरल
29.फूलकाे अाँखामाअानी छाेइङ डाेल्मा
30.घनचक्करसञ्जिव उप्रेति
31.

लेखापढी ज्ञान

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •