Toggle navigation
होम
समाचार
विचार
विशेष
जीवनशैली
संस्कृति/पर्यटन
शिक्षा
साहित्य/कला
सूचना र प्रबिधि
मनोरञ्जन
विविध
English
ईतिहासमा आजको दिन के भएको थियो ? थाहा पाउनुहोस ।
[ss_social_share]
लेखक : लेखापढी २३ श्रावण २०७७, शुक्रबार ०५:२१ मा प्रकाशित
७ अगस्त १६६८ मा बेलायतका प्रसिद्ध बैज्ञानिक “आईज्याक न्युटन” ले ट्रिनिटी कलेज, क्याम्ब्रिजबाट मास्टर डिग्री हासिल गरेका थिए ।
७ अगस्त १९४१ मा भारतीय कबि, शिक्षाबिद तथा “नोबेल पुरस्कार बिजेता” रबिन्द्रनाथ टैगोर को मृत्यु भएको थियो ।
७ अगस्त १६०६ मा विलियम शेक्सपियरको चर्चित नाटक “मैक्बेथ”(Macbeth) को मंचन गरिएको थियो ।
हजुरहरुसंग रहेका विभिन्न लेख- रचना पठाउन सक्नुहुन्छ :
email us:
lekhapadhee@gmail.com
0
Like
0
Love
0
Haha
0
Shocked
0
Sad
0
Angry
Spread the love !