कहिल्यै देख्नु भएकाे छैन हाेला यस्ताे हाेटल । न त छाना छ न त पर्खाल


कहिल्यै देख्नु भएकाे छैन हाेला यस्ताे हाेटल । न त छाना छ न त पर्खाल

तपाईं पनि विश्वका विभिन्न देशहरू घुम्ने चाहना इच्छा राख्नु भएकाे छ र एडभेन्चर मनपराउनु हुन्छ भने याे तपाईंको लागि उपयाेगी हुन सक्छ । । प्राय जसाे हाेटहरू सुविधासम्पन्न, हेर्न लायक, राम्रा हुन्छन् तर आज हामीसँग एक त्यस्तो होटलको बारेमा वर्णन गरिएको छ जहाँ न कुनै छाना छ न कुनै पर्खाल । मान्छेहरू खुला आकास मुनि एक रात विताउनका लागि धेरै पैशा खर्च गर्दछन त्यसाे भए के हाे त याे ?

याे स्विट्जरलैन्डमा अविस्थित एउटा हाेटल हाे जसकाे नाम The Null Stern Hotel नल स्टर्न होटल हाे । यस हाेटलमा न त छाना छ, न त भित्ता, न त टेलिभिजन छ न त झुमरहरू लगायतका कुनै सजावटका सामान छन् । तर यहाँ मानिसहरू रातविताउन धेरै पैशा खर्च गर्दै अाइरहेका छन् ।

यो अचम्मकाे होटल स्विस एल्प्स मा समुद्र सतहदेखि ६ हजार ४६३ फीटकाे उचाइमा अवस्थित छ । स्विट्जरलैंडका दुइ कलाकार फ्रैंक र पैट्रिक रिकलिन ने यसलाइ सेफीनेंट लैंड आर्ट फेस्टिवल काे समयमा बनाएका थिए । तर याे विस्तारै यति प्रख्यात भयाे की यसलाइ पर्यटकहरूका लागि खाेलियाे ।

२५० डलरमा विताउनुहाेस एक रात

यदी तपाइलाइ साैचालय जानु छ भने कम्तिमा ५ मिनेट लाग्दछ, किन भने साैचालय त्यस बेड भन्दा टाढा बनाइएकाे छ । यस भन्दा पनि अगाडि यीनै कलाकारहरूले स्विजरल्यान्डमा नै जमिन मुनी परमाणु बंकरमा ६ सिंगल र ४ डबल बेडरूमका हाेटेल बनाइसकेका छन् ।

लेखापढी विचित्र संसारः एजेन्सीकाे सहयाेगमा