कक्षा १०, एसईईको नियमित परीक्षा बिद्यार्थी मुल्यांकनमा आधारमा गरिने


कक्षा १०, एसईईको नियमित परीक्षा बिद्यार्थी मुल्यांकनमा आधारमा गरिने

काठमान्डौ ।  गत चैत ६ गतेबाट हुने एसईई परीक्षा कोरोना भाइरसका कारण देशभरि लकडाउन अबस्थाले स्थगित गरिएको थियो । अहिलेको अन्यौल परिस्तिथिमा एसईई परीक्षा खारेज गर्न नमिल्ने तथा बिधालयले आन्तरिक मूल्यांकनका आधारमा बिधार्थिहरुलाई प्राप्तांक दिने प्राबधान गर्ने निर्णय औपचारिक रुपमा भोलि सार्बजनिक गरिने उर्जा मन्त्री वर्षमान पुनले बताए ।