थप दुई जनामा कोरोनाभाइरस पुष्टि


लेखक : लेखापढी      ३ जेष्ठ २०७७, शनिबार १६:३६ मा प्रकाशित     
थप दुई जनामा कोरोनाभाइरस पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।