लोकप्रिय गायक सागर अधिकारी ‘सरद’को ‘फूल बनी…’ बोलको नयाँ गीत सार्बजनिक


लोकप्रिय गायक सागर अधिकारी ‘सरद’को ‘फूल बनी…’ बोलको नयाँ गीत सार्बजनिक

लोकप्रिय गायक सागर अधिकारी ‘सरद’को संगीत/स्वर रहेको  र दीपक बोहराको शब्द रहेको फूल बनी…. गीत सार्बजनिक भएको छ ।

फूल बनी  गीतको म्युजिक एरेन्ज लोकप्रिय एवम्  चर्चित एरेन्जर मनोहर सुनामको रहेको छ । एकाउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिंग प्रकाश मिश्र को रहेको छ भने Lyrical Video सुरेश राउतले निर्माण गरेका हुन् । हाल Lyrical video  तयार भएको उक्त गीतको चाडै Music Video बजारमा आउने shortcut entertainment ले जानकारी दिएको छ ।

New Nepali Song Phul Bani by Sagar Adhikari "Sharad"ll Deepak Bohara 2020

नेपाली आधुनिक गीतको क्षेत्रमा ख्याति प्राप्त सरदका स्वर र संगीतमा थुप्रै गीतहरु नेपाली संगीत क्षेत्रमा चर्चित र लोकप्रिय रहेका छन ।

लेखापढी