युएइमा रहेका नेपालीहरूको विवरण संकलन गर्दै नेपाली राजदुतावास, युएई (लिंक सहित)


युएइमा रहेका नेपालीहरूको विवरण संकलन गर्दै नेपाली राजदुतावास, युएई (लिंक सहित)

युएईमा रहेकाे नेपाली राजदुतावासले युएईमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन कार्य सुरू गरेकाे छ ।

युएई राजदुताबासले त्यहाँ रहेका सम्पुर्ण नेपालीहरुको तथ्यांक संकलन तिब्र रुपमा अघि बढाएको छ । राजदुतावासकाे वेवसाइटमा राखिएकाे फाराम अनलाइनबाट भर्न सकिन्छ । युएइमा रहेका नेपालीहरूले फाराम भर्न तलकाे लिंकमा क्लिक गरी फाराम भर्न सकिन्छ।

Registration Form for Nepali Nationals in the UAE

फाराम भर्न यहाँ क्लिक गर्नुहाेस

फाराममा युएइमा रोजगारी एवं बसोबासको अवस्था, खानाकाे व्यवस्था लगायत तत्कालै नेपाल जानुपर्ने कारण समेत खुलाउनु पर्ने गरि फाराम अनलाइनमा राखिएकाे छ । 

लेखापढी