आगामी तीन दिनको मौसम पूर्वानुमानः शनिबार, आइतबार र साेमबार


आगामी तीन दिनको मौसम पूर्वानुमानः शनिबार, आइतबार र साेमबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीकाे प्रभाव रहेकाे छ । मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) का अनुसार मिति २०७६-१२-१५ बिहान ६:०० बजेदेखी निम्नानुसारकाे रहेकाे छ। 

(मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आँशिक देखि सामान्य बदली  रही पश्चिम र मध्य भू-भागका केहि स्थानहरुमा हल्का वर्षा भएकोछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १६ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १७ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):-

छैन |


Source: http://www.mfd.gov.np/content/?id=1930


Lekhapadhee