लकडाउनमा पुस्तक किन्न पसल खुला छैनन्ः यी पुस्तक उपलब्ध छन्, पढ्नुहाेस


लकडाउनमा पुस्तक किन्न पसल खुला छैनन्ः यी पुस्तक उपलब्ध छन्, पढ्नुहाेस

विश्वमा फैलिरहेकाे काेराेना भाइरसकाे महामारीले धेरै देशहरूमा लकडाउन भएकाे छ । नेपालमा पनि विगत ४ दिनदेखि लकडाउनकाे अवस्थामा छ । तपाइंसँग घरमा नयाँ पुस्तकहरू हुन सक्दछन् त्यसैले लेखापढीले यी नेपाली पुस्तकहरू पढ्नका लागी ५ वटा पुस्तकहरू अनलाइनमा उपलब्ध गराएकाे छ । यीनीहरूलाइं तलकाे लिंकमा गएर वा डाउनलाेड गरेर पढ्नसक्नुहुनेछ । यी पुस्तकहरूले पक्के पनि तपाइलाइ ज्ञान दिनेछ ।

पढ्नकाे लागि पुस्तककाे शीर्षकमा क्लिक गर्नुहाेस 

१. भानुभक्तकाे रामायण

नेपाली भानुभक्त रामायण (मूलपाठ सहित हिन्दी अनुवाद)

भानुभक्तकाे रामायण

लेखक: भानुभक्त आचार्य
अनुवादक तपेश्‍वरी आमात्य , नन्दकुमार आमात्य
प्रकाशक भुवन वाणी ट्रष्ट
प्रकाशन स्थान लखनऊ
प्रकाशन मिति वि. सं. २०३२
मुख्य शब्दावलीहरू Ramayana  , रामायण  , आदिकवि भानुभक्त  , नेपाली भानुभक्त रामायण  , Bhanubhakt  , Nepali Bhanubhakt Ramayan  , Bhanubhakta 
जम्मा पृष्ठहरू: ३४४
भाषा: नेपाली , हिन्दी

 

२. काउकुती (हास्यव्यङ्ग्य सङ्ग्रह)

भैरव अर्याल नेपाली साहित्यको हास्य व्यङ्ग्य फाँटका महान् प्रतिभा हुन्। उनका हास्यव्यङ्ग्यका निबन्ध निकै चर्चित छन्। उनले काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री, दश औतार आदि हास्य व्यङ्ग्य निबन्धका पुस्तकहरू लेखेका छन्।

काउकुती (हास्यव्यङ्ग्य सङ्ग्रह)

काउकुती (हास्यव्यङ्ग्य सङ्ग्रह)

३. गाैरी

लेखक: माधव घिमिरे
प्रकाशक साझा प्रकाशन
प्रकाशन स्थान नेपाल
प्रकाशन मिति वि. सं. २०६०
मुख्य शब्दावलीहरू शोककाव्य  , Gauri  , Madhav Ghimire 
जम्मा पृष्ठहरू: ३३
भाषा: नेपाली

गौरी (शोककाव्य)

गाैरी

४. मुकुन्द इन्दिरा

डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरू मध्ये मुकुन्द-इन्दिरा सामाजिक नाटक हो।

मुकुन्द इन्दिरा (नाटक)

५. सुम्निमा

लेखक: विश्वेश्वरप्रसाद कोइराला
प्रकाशक साझा प्रकाशन
प्रकाशन स्थान नेपाल
मुख्य शब्दावलीहरू Novel  , नेपाली साहित्य  , उपन्यास  , किरात देशको एउटा कथा  , Sumnima  , सुम्निमा  , विश्वेश्वरप्रसाद कोइराला  , साझा प्रकाशन  , Bisheshwor Prasad Koirala 
जम्मा पृष्ठहरू: १४
भाषा: नेपाली

सुम्निमा (उपन्यास)

सुम्निमा

६. तीन घुम्ती

लेखक: विश्वेश्वरप्रसाद कोइराला
प्रकाशक साझा प्रकाशन
प्रकाशन स्थान नेपाल
मुख्य शब्दावलीहरू नेपाली साहित्य  , Bishweshwar Prasad Koirala  , उपन्यास 
जम्मा पृष्ठहरू: ८३
भाषा: नेपाली

तीन घुम्ती (उपन्यास)

७. मोदिआइन (उपन्यास)

लेखक: विश्वेश्वरप्रसाद कोइराला
प्रकाशक साझा प्रकाशन
प्रकाशन स्थान नेपाल
प्रकाशन मिति वि. सं. २०६४
मुख्य शब्दावलीहरू कविता सङ्ग्रह  , बीपी कोइराला  , Bishweshwar Prasad Koirala  , उपन्यास  , B P Koirala  , Modiaain  , मोदिआइन 
संस्करण सातौँ
जम्मा पृष्ठहरू: ५१
भाषा: नेपाली

मोदिआइन (उपन्यास)

८. शाकुन्तल

लेखक: लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक साझा प्रकाशन
प्रकाशन स्थान नेपाल
मुख्य शब्दावलीहरू Anthology Of Modern Nepali Poems  , Laxmi Prasad Devkota  , कविता  , महाकाव्य  , लक्ष्मीप्रसाद देवकोटा 
जम्मा पृष्ठहरू: ३७१
भाषा: नेपाली

शाकुन्तल (महाकाव्य)


थप पुस्तक पढ्नका लागि हामीलाइ कमेन्ट गर्नुहाेस – लेखापढी


Source: https://pustakalaya.org/