काठमाडाैंका चाेक चाेकमा हात धुन साबुन पानी । चहलपहल एमदमै कम ।


काठमाडाैंका चाेक चाेकमा हात धुन साबुन पानी । चहलपहल एमदमै कम ।

काराेना भाइरसकाे संक्रमणबाट जाेगिनका लागि काठमाडाैंका विभिन्न चाेकहरूमा साबुन पानी राखिएकाे छ । ट्याङ्कीसंगै हातधुने साबुन र सेनिटाइजर पनि राखिएकाे छ । 

काराेना भाइरसकाे संक्रमणबाट जाेगीनका लागि सजगता अपनाउँदै यस्ताे गरिएकाे हाे । यस्ताे पानीकाे व्यवस्था नेपाल सरकार, महानगरपालिका र विभिन्न संघसंस्थाले गरेका हुन ।

आज मिति २०७६ ।१२।१० गते बिहान १० बजे दरवार मार्ग काठमाडौँमा लकडाउन को अवस्था । बाटोमा यातायात का साधन कम गुडेका छन् । मानिसहरूको चहल पहल कम छ ।

Lekhapadhee Magazine यांनी वर पोस्ट केले सोमवार, २३ मार्च, २०२०

काठमाडाैंका प्रायजसाे पसलहरू बन्द गरिएका छन भने अत्यावश्यक पशलहरू मात्रै खुलेका छन् । काठमाडाैंका सडकहरू प्रायजसाे खालिरहेका छन् ।

यस अघि नैं नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका कार्यालाय बन्द गरिसकेकाे छ भने सर्वसाधारणहरूलाइ पनि अत्यावश्यक काम बिना घरबाट ननिस्किन अाग्रह गरिसकेकाे छ । 

याे पनि पठ्नुहाेस 

हात कसरी धुने ?

साबुन पानीले हात धुने ६ चरणहरु

[pdf-embedder url=”https://lekhapadhi.com/wp-content/uploads/2020/03/1.pdf”]

लेखापढी