एक २४ बर्ष केटाले बसकाे झ्यालबाट बाहिर हेरे र आफ्नो बुबालाई बाेलाए ।
बुबा, हेर्नुहोस् न, यी सबै रूखहरू पछाडी तर्फ गइरहेका छन् ।
बुबा मुस्कुराउनु भयाे । नजिकै बसेका दम्पत्ती यात्रीले केटाप्रति दया देखाए ।
केटा फेरी करायाे, बुबा बादल पनी हामी सँगै हिडिरहेकाे छ ।
ती दम्पतीले रोकेनन् र वृद्धलाई भने, “तपाईं यसलाई किन राम्रो डाक्टरलाई देखाउनुहुन्न?”
त्याे केटाकाे बुबा मुस्कुराँउदै भन्नुभयाे,
“हामी अहिले अस्पतालबाट आउँदैछौं, मेरो छोरो बाल्यकालदेखि नै अन्धाे थियो र आज उसको आफ्नै आँखा छ।”
-लेखापढी डटकम
–https://www.facebook.com/Lekhapadhimedia